रत्नेचौरका जेष्ठ नागरिकलाई आयुर्वेद स्वास्थ्य सेवा

रत्नेचौर, १० चैत । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरका जेष्ठ नागरिकलाई आयुर्वेद स्वास्थ्य उपचार सम्बन्धी सेवा दिइएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र म्याग्दीले बेनी नगरपालिकाको वडा नम्बर १ को कार्यालयसँग समन्वय गरेर जेष्ठ नागरिक आरोग्य सेवा कार्यक्रम मार्फत स्वास्थ्य परिक्षण र औषधी वितरण गरेको हो । ६० वर्ष उमेर पुगेका ५७ जना पुरुष र ७० … Continue reading रत्नेचौरका जेष्ठ नागरिकलाई आयुर्वेद स्वास्थ्य सेवा